यस कोहलपुर एजुकेशन सेन्टर ( KEC) कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै ६ वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी Topik Level-4
(with Distinction) परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institite भएकोले हामी यसमा प्रतिबद्धताका साथ
काम गर्ने सोचमा छौं।
साथै अन्य देश र भाषा ज्ञानको लागि हामी सम्बन्धित विज्ञहरुबाट अध्यापन र शैक्षिक परामर्श दिने व्यवस्था मिलाएका छौं।
सम्पूर्ण भाषा प्रशिक्षकहरुको सहभागितामा ई .पि .एस मार्फत कोरिया जाने विद्यार्थीहरूको फ्लाइट रद्ध, सिप विल्डिङ, कृषितर्फ पास भएका विद्यार्थीहरुको प्रक्रिया ढिलाइ तथा कोरिया रिटर्नीको विभिन्न